बिराट एग्रीको आईपीओ निष्कासनका लागि एनआईसी एशिया क्यापिटलसँग सम्झौता

  • बुधबार १४ असो २०८३ ०२:११ AM
काठमाडौं । बिराट एग्री लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी थालेको छ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिका लागि कम्पनीले एनआईसी एशिया क्यापिटल लिमिटेडसँग दुईपक्षीय सम्झौता गरेको छ। सम्झौताअनुसार एनआईसी एशिया क्यापिटलले बिराट एग्रीलाई सार्वजनिक शेयर निष्कासनका लागि आवश्यक संस्थागत परामर्श सेवा उपलब्ध गराउनेछ। कम्पनीको प्रचलित कानुनअनुसार आईपीओ निष्कासनको तयारीदेखि आवश्यक प्रक्रियासम्म… Continue reading बिराट एग्रीको आईपीओ निष्कासनका लागि एनआईसी एशिया क्यापिटलसँग सम्झौता