कालीगण्डकी उर्लिएपछि लामाखेतमा रातको निद्रा हरायो, घर छाड्ने कि बस्ने?
बुधबार १४ असो २०८३ १२:१८ AM
म्याग्दी : पर्वतको जलजला गाउँपालिका–४ लामाखेतमा घर बनाएर बसेकी म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरकी बालकुमारी रावल पछिल्लो तीन दिनयता ढुक्कसँग निदाउन पाएकी छैनन् । असोज ८ देखि १२ गतेसम्मको निरन्तरको झरीपछि कालीगण्डकी नदीमा आएको बाढीले जीवनभर दुःख