सरकारी सेवाबाट निस्किएपछि दुई वर्षसम्म सरकारी नियुक्ति नपाइने, के हो कुलिङ पिरियड?

  • बुधबार १४ असो २०८३ १२:५७ AM
काठमाडौं : सरकारी कर्मचारीलाई दुई वर्षको कुलिङ पिरियड लगाइने भएको छ । कुलिङ पिरियड भनेको सेवाबाट राजीनामा दिएर वा अवकाशमा गएर बाहिरिएपछि पुनः अर्को सेवामा संलग्न हुन रोक्ने निश्चित अवधि हो । सरकारी सेवाबाट राजीनामा दिएका वा