४० वर्षदेखि सरकारी जग्गामा बसे पनि स्वामित्व नपाइने, सर्वोच्चको यस्तो फैसला

  • बुधबार १४ असो २०८३ १२:११ AM
काठमाडौँ : सर्वोच्च अदालतले कर वा दस्तुर बुझाएको आधारमा सरकारी वा सार्वजनिक सम्पत्तिमा व्यक्तिको निजी स्वामित्व प्राप्त नहुने व्याख्या गरेको छ। संविधान र कानुनले निर्धारण गरेको प्रक्रियाबाट जग्गाधनी पुर्जा प्राप्त गरेकोमा बाहेक दस्तुर तिरेकै आधारमा स्वामित्व