बेलायती सरकारी प्रशारण संस्था बीबीसीका लागि ‘टिभी लाइसेन्स शुल्क’ मार्फत हुने आर्थिक सहयोग हटाइयो भने १८,००० देखि २९,००० रोजगारी गुम्ने ‘सोसल मार्केट फाउन्डेसन’ (एसएमएफ) नामक थिंक-ट्यांकको नयाँ प्रतिवेदनले चेतावनी दिएको The post बीबीसीलाई आर्थिक सहयोग पुर्याउन बेलायतमा प्रतिमहिना ११ पाउन्ड ब्रोडब्यान्ड शुल्क लगाउन सिफारिस appeared first on Technology Khabar.