काठमाडौं : सरकारले निजी क्षेत्रलाई काम गर्ने वातावरण बनाउने प्रतिबद्धता जनाइरहेका बेला ठूला व्यावसायिक घरानाका सञ्चालकहरू विभिन्न कानुनी प्रक्रियामा तानिन थालेपछि निजी क्षेत्रमा लगानीको वातावरणबारे चिन्ता बढेको छ । गत असार २४ गते निजी क्षेत्रसँगको छलफलमा