चार जिल्लाका सीडीओ फेरिए, गृहले गर्‍यो ८ कर्मचारीको सरुवा

  • मङगलबार १३ असो २०८३ ०३:५३ PM
काठमाडौं : गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित आठ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले असोज १२ गते गरेको निर्णयअनुसार विभिन्न जिल्लाको प्रशासनिक नेतृत्वमा फेरबदल गरिएको हो। निर्णयअनुसार रामेछापकी प्रमुख जिल्ला अधिकारी बिनु