फुकुओकामा झापाकी लक्ष्मीको हत्या : सन्जुविरुद्ध मुद्दा, दुई नेपाली रिहा
मङगलबार १३ असो २०८३ ०४:०९ PM
झापा : जापानको फुकुओकामा झापाकी २५ वर्षीया लक्ष्मी राजवंशीको हत्या प्रकरणमा पक्राउ परेकी २८ वर्षीया सन्जु तामाङविरुद्ध हत्या अभियोग दर्ता भएको छ। घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका अन्य दुई नेपालीलाई भने अनुसन्धानपछि अभियोग नलगाई