काठमाण्डु – वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै बेरोजगार युवायुवतीलाई ठगी गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–१ का २६ वर्षीय दीपबहादुर तामाङ रहेका छन् । उनी हाल ललितपुरको महालक्ष्मी नगरपालिका–५ मा बस्दै आएको प्रहरीले जनाएको छ । तामाङले आफूलाई नीम