बीमा दाबीमा सर्भेयर खटाउने प्रक्रिया स्वचालित बनाउँदै प्राधिकरण

  • मङगलबार १३ असो २०८३ ०४:०७ PM
काठमाण्डु – नेपाल बीमा प्राधिकरणले बीमा दाबीको क्षति मूल्यांकनका लागि सर्भेयर खटाउने प्रक्रियालाई स्वचालित बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ विकास गरेको छ । प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि प्रणालीको परीक्षणसमेत सुरु गरेको हो । सर्भेयर खटाउने प्रक्रियालाई सुशासनमा आधारित, पारदर्शी र व्यवस्थित बनाउन स्वचालित प्रणाली विकास गरिएको प्राधिकरणले जनाएको छ । नयाँ प्रणालीसम्बन्धी जानकारी