कपिलवस्तु, १३ असोज । कपिलवस्तुको बाणगंगा नगरपालिका–४ ठाकुरापुरस्थित श्री चण्डेश्वरी नवदुर्गा भवानी मन्दिरमा श्रीमद् देवीभागवत ज्ञान महायज्ञ–२०८३ आयोजना हुने भएको छ। नवनिर्मित मन्दिरको प्राणप्रतिष्ठा तथा अक्षयकोष स्थापना गर्ने उद्देश्यले असोज २५ गतेदेखि कात्तिक ३ गतेसम्म महायज्ञ सञ्चालन गर्न लागिएको आयोजक चण्डेश्वरी दुर्गा मन्दिर व्यवस्थापन समितिले जनाएको छ । महायज्ञमा श्रीमद् देवीभागवत महापुराणको कथा वाचन, पूजा–पाठ,