नेकपा (एमाले) ले पार्टी एकता, अनुशासन र मर्यादालाई केन्द्रमा राख्दै आन्तरिक बहस तथा छलफललाई व्यवस्थित गर्ने निर्णय गरेको छ । कोशी, वाग्मती, मधेस र उपत्यका विशेष प्रदेशका नेता तथा जिल्ला सचिवालय सदस्यहरूसँगको छलफलपछि पार्टीका सचिव शेरधन राईले बैठकका निर्णयबारे जानकारी दिएका हुन् । पार्टी विभाजनको हल्ला र अड्कलबाजीलाई खण्डन गर्दै एमालेले आगामी दिनका लागि दुई