सरकार टाउकोले टेकेर उल्टो दिशामा हिँडिरहेको छ : ऐन महर

  • मङगलबार १३ असो २०८३ ०३:३९ PM
नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले वर्तमान सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल भएको टिप्पणी गरेका छन् । मंगलबार संसद् परिसरमा पत्रकारसँग कुरा गर्दै महरले सरकारले सुशासन र जनउत्तरदायी भूमिका निर्वाह गर्नुको साटो संविधान र लोकतान्त्रिक संस्थाप्रति पूर्वाग्रही व्यवहार गरेको आरोप लगाए । सरकार गठन भएको ६ महिना पूरा भएको सन्दर्भमा प्रतिक्रिया दिँदै उनले