सर्वोच्चको आदेश विपरीत शंकर अग्रवाललाई विशेष अदालतले पठायो थुनामा

  • मङगलबार १३ असो २०८३ ०३:२६ PM
काठमाडाैं । सर्वोच्च अदालतबाट धरौटीमा छुट्न आदेश पाएका व्यवसायी शंकर अग्रवाललाई विशेष अदालतले थुनामा पठाएको छ । बैंकिङ कसुरको मुद्दामा सर्वोच्च अदालतका न्यायाधीशहरू बालकृष्ण ढकाल र नृपध्वज निरौलाको इजलासले १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । गत ३१ भदौमा ढकाल र निरौलाको इजलासले उच्च अदालत पाटनको थुनछेक आदेश बदर गर्दै अग्रवाललाई धरौटीमा रिहा… Continue reading सर्वोच्चको आदेश विपरीत शंकर अग्रवाललाई विशेष अदालतले पठायो थुनामा