सुनचाँदी आयात तथा बिक्री–वितरणका समस्या समाधान गर्न बैंक–व्यवसायी अन्तरक्रिया

  • मङगलबार १३ असो २०८३ ०३:५२ PM
काठमाडौं। सुनचाँदी आयात तथा बिक्री–वितरणसम्बन्धी कार्यविधि कार्यान्वयनका क्रममा वाणिज्य बैंक तथा सुनचाँदी व्यवसायीले भोग्दै आएका व्यावहारिक समस्या र चुनौतीबारे बैंक तथा व्यवसायीबीच अन्तरक्रिया भएको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको आयोजनामा भएको कार्यक्रममा बैंक तथा व्यवसायीबीच कार्यविधि कार्यान्वयनका क्रममा देखिएका समस्या पहिचान गर्दै समाधानका उपायबारे छलफल गरिएको हो । महासंघका अध्यक्ष किसान सुनारको… Continue reading सुनचाँदी आयात तथा बिक्री–वितरणका समस्या समाधान गर्न बैंक–व्यवसायी अन्तरक्रिया