श्रेष्ठ र कर्माचार्य सचिवमा बढुवा, गण्डकीको प्रमुख सचिव बरालको सतर्कता केन्द्रमा सरुवा

  • मङगलबार १३ असो २०८३ ०९:०० PM
काठमाडौँ । सरकारले मधेस प्रदेश सरकारमा कार्यरत सहसचिव आभा श्रेष्ठलाई सचिवमा बढुवा गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार सचिवमा बढुवा भएकी श्रेष्ठलाई गण्डकी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ । श्रेष्ठ गण्डकी प्रदेशको प्रमुख सचिवमा पदस्थापन भएसँगै त्यहाँ कार्यरत प्रमुख सचिव भूपाल बरालको राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा सरुवा भएको छ । यसै गरी, मन्त्रिपरिषद् बैठकले प्राविधिक सेवातर्फ नेपाल इन्जिनियरिङ सेवा समूहको सचिव पदमा डा