जनकपुर : जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिरको संरक्षण तथा व्यवस्थापनको जिम्मेवारी लिने विषयमा सरकारी निकायबीच देखिएको अन्योल र हानथापका कारण यस वर्षको विवाहपञ्चमी महोत्सव प्रभावित हुन सक्ने भन्दै मन्दिरका महन्थ राम तपेश्वर दासले चिन्ता व्यक्त गरेका