अध्यादेशमार्फत दूरसञ्चार ऐनसहितका खारेज भएका कानुनी प्रावधानहरु पुनः ब्युँताउँदै सरकार, संसदमा नयाँ विधेयक पेश

  • मङगलबार १३ असो २०८३ ०२:४६ PM
सरकारले अध्यादेशमार्फत दूरसञ्चार ऐन, २०५३ तथा अन्य ऐनहरु अन्तरगत खारेज गरेका कानुनी व्यवस्थाहरु पुनः ब्युँताउने भएको छ। यसको लागि, प्रतिनिधिसभाको मंगलबारको बैठकबाट ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत The post अध्यादेशमार्फत दूरसञ्चार ऐनसहितका खारेज भएका कानुनी प्रावधानहरु पुनः ब्युँताउँदै सरकार, संसदमा नयाँ विधेयक पेश appeared first on Technology Khabar.