प्रेस काउन्सिल अध्यक्षलाई ‘झ्यालबाट फाल्ने’ धम्की आएको भन्दै काउन्सिलद्वारा आपत्ति

  • मङगलबार १३ असो २०८३ ०२:४७ PM
काठमाडौं : प्रेस काउन्सिल नेपालका अध्यक्षलाई कार्यकक्षमै ‘झ्यालबाट टिपेर फालिदिन्छु’ भन्दै धम्कीपूर्ण अभिव्यक्ति दिइएको घटनाप्रति काउन्सिलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।   मंगलबार बिहान नेपाल पत्रकार महासङ्घको नेतृत्वसँग लोककल्याणकारी विज्ञापन सम्बन्धी छलफलका क्रममा पत्रकार दीपक पाण्डेले