आईएफसीको ४ करोड डलरको साथ सिद्धार्थ बैंकलाई, साना व्यवसायमा कर्जा विस्तार गर्न सहज हुने

  • मङगलबार १३ असो २०८३ ०३:०० PM
काठमाडौं : सिद्धार्थ बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य संस्था अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच स्मल लोन ग्यारेण्टी प्रोग्राम (एसएलजीपी) अन्तर्गत ४ करोड अमेरिकी डलर बराबरको रिस्क सेयरिङ साझेदारी सुविधासम्बन्धी सम्झौता आदानप्रदान भएको छ