आईजीपी कार्कीलाई सर्वाेच्चबाट बोलावट, प्रधानन्यायाधीशसँग भेटवार्ता

  • मङगलबार १३ असो २०८३ ०२:५७ PM
काठमाण्डु – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सर्वाेच्च अदालतबाट बोलावट आएर प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग भेटवार्ता गरेका छन् । प्रधानन्यायाधीश शर्मालाई भेट्न आईजीपी कार्की मंगलबार दिउँसो सर्वोच्च अदालत पुगेका थिए । अपराह्न ४ बजे अदालत पुगेर आईजीपी कार्कीले प्रधानन्यायाधीश शर्मासँग झण्डै १ घण्टा कुराकानी गरेका छन् । प्रहरीले पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नियन्त्रणमा लिएपछि सर्वाेच्चले