काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य संस्था अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच लघु, साना तथा मझौला उद्यम (एमएसएमई) कर्जाको जोखिम साझेदारीसम्बन्धी सम्झौता भएको छ । स्मल लोन ग्यारेन्टी प्रोग्राम (एसएलजीपी) अन्तर्गत भएको सम्झौताअनुसार आईएफसीले सिद्धार्थ बैंकले प्रवाह गर्ने एमएसएमई कर्जामा निहित जोखिमको ५० प्रतिशत हिस्सा वहन गर्नेछ । ४ करोड अमेरिकी… Continue reading सिद्धार्थ बैंक र आईएफसीबीच ४ करोड डलरको जोखिम साझेदारी सम्झौता