धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू, ब्रोकर चार श्रेणीमा वर्गीकरण हुने

  • मङगलबार १३ असो २०८३ ०२:२९ PM
काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायलाई थप व्यवस्थित, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउने उद्देश्यले ‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति, २०८३’ लागू गरेको छ । नेपाल सरकार, अर्थ मन्त्रालयले असोज २९ गते जारी गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ को बुँदा नम्बर ३ मा धितोपत्र दलाल व्यवसायको संस्थागत सुधार तथा सुदृढीकरण नीति तत्काल… Continue reading धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू, ब्रोकर चार श्रेणीमा वर्गीकरण हुने