काठमाडौं । नेपाली उद्यमीलाई व्यवसाय विस्तारका लागि लगानी जुटाउने अवसर प्रदान गर्दै आएको रियालिटी शो ८८‘शार्क ट्यांक नेपाल’८८को दोस्रो सिजनमा ६० करोड १२ लाख रुपैयाँ बराबरको लगानी सम्झौता भएको आयोजकले जनाएको छ । दोस्रो सिजनको छायांकन पूरा भइसकेको छ । १० सातासम्म प्रसारण हुने कार्यक्रम दशैंलगत्तै प्रसारणमा आउने तयारीमा रहे पनि प्रसारणको निश्चित मिति भने… Continue reading ‘शार्क ट्यांक नेपाल’ दोस्रो सिजनमा ६० करोडभन्दा बढीको लगानी सम्झौता