नवीकरणदेखि औषधि भण्डारणसम्म कैफियत, विराटनगरका तीन फार्मेसीमा सिल

  • मङगलबार १३ असो २०८३ ०१:५० PM
विराटनगर : औषधि बिक्री तथा भण्डारणमा तोकिएको मापदण्ड पालना नगरेको पाइएपछि विराटनगरको अस्पताल चोकमा सञ्चालित तीनवटा फार्मेसीमा सिलबन्दी गरिएको छ। जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा मंगलबार गरिएको संयुक्त अनुगमनका क्रममा औषधि व्यवस्था विभागले इमान फार्मेसी, खुश