अडीको इलेक्ट्रिक गाडी ‘ए६ ई-ट्रोन’ले बनायो कीर्तिमान, एक चार्जमा १ हजार ३३८ किलोमिटरको यात्रा

  • मङगलबार १३ असो २०८३ ०१:४६ PM
लक्जरी कार बजारमा उल्लेख्य हिस्सा ओगटेको अडी ब्रान्डको ‘अडी ए६ ई-ट्रोन’ ले एक उल्लेखनीय कीर्तिमान कायम गरेको छ। पोल्याण्डका र्याली चालक मिको मार्जिकले यो इलेक्ट्रिक स्पोर्टब्याक (Sportback) गाडीलाई एक पटकको The post अडीको इलेक्ट्रिक गाडी ‘ए६ ई-ट्रोन’ले बनायो कीर्तिमान, एक चार्जमा १ हजार ३३८ किलोमिटरको यात्रा appeared first on Technology Khabar.