प्रेस काउन्सिलका अध्यक्षलाई नै पत्रकारले ‘झ्यालबाट टिपेर फालिदिन्छु’ भनेपछि…

  • मङगलबार १३ असो २०८३ ०१:३५ PM
काठमाडौं । प्रेस काउन्सिल नेपालले अध्यक्षमाथि पत्रकारबाटै धम्की आएको भन्दै आपत्ति जनाएको छ । लोककल्याणकारी विज्ञापनको विषयमा नेपाल पत्रकार महासंघले निरन्तर काउन्सिल अघि धर्ना दिइरहेको छ । त्यसो आज काउन्सिलमा पत्रकार महासंघको टोलीसँग छलफल समेत भएको थियो । मंगलबार उक्त छलफलका क्रममा पत्रकार दीपक पाण्डेले काउन्सिलका अध्यक्ष उमेश श्रेष्ठलाई ‘झ्यालबाट टिपेर फालिदिन्छु’ भन्ने अभिव्यक्ति दिएको