काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका प्रहरी नायब उपरीक्षक (डीएसपी), गायक, सङ्गीतकार तथा इन्जिनियर पृथ्वी खनाल अन्तर्राष्ट्रिय सांगीतिक टेलिभिजन रियालिटी शो ‘युरोभिजन सङ कन्टेस्ट एसिया २०२६’ को नेपाल छनोट चरणका अन्तिम ११ प्रतिस्पर्धीमा पर्न सफल भएका छन् । नेपालको अन्तिम प्रतिनिधि छनोटका लागि आगामी ७ अक्टोबर २०२६ मा आयोजना हुने प्रतिस्पर्धामा खनालले अन्य दश फाइनलिस्टसँग