सार्वजनिक यातायातमा ट्राफिकको निगरानी बढ्यो, लामो दूरीका गाडीमा दुई चालक नभए कारवाही
काठमाडौँ / चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन हुने रात्रिकालीन सार्वजनिक सवारीसाधनमा दुई चालक अनिवार्य राख्ने नियमको कार्यान्वयनमा कडाइ गर्ने भएको छ