सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी सिओलमा आयोजना हुने ‘ग्लोबल आईसिटी लिडरसिप फोरम’मा सहभागी हुन जाने पूर्वनिर्धारित भ्रमण स्थगित गरेका छन्। सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण २०८३ भदौ The post सञ्चारमन्त्री डा तिमिल्सिनाको कोरिया भ्रमण स्थगित appeared first on Technology Khabar.