पूर्वप्रधानन्यायाधीश जबरालाई ‘जेनजी’ समूहबाट धम्की आएको होइन : मन्त्री पोखरेल

  • मङगलबार १३ असो २०८३ १२:१८ PM
काठमाडौं : सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ वा नियन्त्रणमा नलिइएको बताएका छन् । उनले अपरिचित समूहबाट फोनमा टेक्स्टमार्फत धम्की आएपछि सुरक्षाका लागि सुरक्षित स्थानमा लगिएको स्पष्ट पारेका छन् ।  मंगलबार बसेको