काठमाडौं : चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन हुने रात्रिकालीन सार्वजनिक सवारीसाधनमा दुई चालक अनिवार्य राख्नुपर्ने नियम कार्यान्वयनमा कडाइ गर्ने भएको छ। यात्रुको सुरक्षा तथा सवारी दुर्घटना न्यूनीकरणका लागि लामो दूरीका सवारीसाधनमा दुई