कोशी अस्पतालमा नयाँ विकास समिति, सुधारको पुरानै चुनौती

  • मङगलबार १३ असो २०८३ ०१:१० PM
विराटनगर : कोशी अस्पतालको विकास समितिले पूर्णता पाएसँगै अस्पतालमा नयाँ नेतृत्व आएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नवजात शिशुरोग विशेषज्ञ डा. सुमित घिमिरेलाई अध्यक्ष तथा तीन सदस्य नियुक्त गरेपछि लामो समयदेखि अपूर्ण रहेको समिति