अख्तियारका सहसचिव पाण्डेले दिए राजीनामा

  • मङगलबार १३ असो २०८३ ०१:१४ PM
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव योगेन्द्र पाण्डेले पदबाट राजीनामा दिएका छन्। उनले बुधबारदेखि लागू हुने गरी राजीनामा दिएका हुन्। उनले नियमित अवकाशका लागि डेढ वर्ष सेवा अवधि बाँकी रहँदै राजीनामा दिएका हुन् ।