विद्युत् प्राधिकरणको तुलसीपुर वितरण केन्द्रले महसुल काउन्टर बन्द गर्ने, अनलाइनबाट मात्र भुक्तानी गर्ने व्यवस्था मिलाइने

  • मङगलबार १३ असो २०८३ ०१:०३ PM
नेपाल विद्युत् प्राधिकरण (एनईए) को तुलसीपुर वितरण केन्द्रले महसुल काउन्टर पूर्ण रूपमा बन्द गर्ने भएको छ। आगामी मङ्सिर १ गतेदेखि भौतिक काउन्टर बन्दगरी अनलाइनमार्फत विद्युत् महसुल भुक्तानी गर्नेगरी आवश्यक व्यवस्था The post विद्युत् प्राधिकरणको तुलसीपुर वितरण केन्द्रले महसुल काउन्टर बन्द गर्ने, अनलाइनबाट मात्र भुक्तानी गर्ने व्यवस्था मिलाइने appeared first on Technology Khabar.