आर्थिक कूटनीतिलाई व्यापार, लगानी र उद्योग विस्तारसँग जोड्नुपर्छ : अध्यक्ष अग्रवाल

  • मङगलबार १३ असो २०८३ १२:४३ PM
काठमाण्डु – नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन विदेशस्थित नेपाली कूटनीतिक नियोगलाई प्रशासनिक तथा राजनीतिक कार्यमा मात्र सीमित नराखी व्यापार, लगानी र उद्योग प्रवर्द्धनको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको सचिवालय जमलमा मंगलबार एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एण्ड ईन्टरनेसनल अफेयर्स (एमआईएईडी) का मास्टर्स ईन इन्टरनेसनल