काठमाडौं । देशभरका किसान सूचीकरण अभियानले गति लिएको छ । मन्त्री चौधरीले किसान सूचीकरणलाई अनिवार्य रूपमा कार्यान्वयन गर्न आग्रह गर्दै आएपछि करिब ३ लाख किसान सूचीकरण प्रणालीमा दर्ता भएका छन् । हालसम्म देशभर २६ लाख ७९ हजार किसान किसान सूचीकरण प्रणालीमा सूचीकृत भएका कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको सचिवालयले जनाएको छ । किसानको वास्तविक