काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकार अधिनायकवादी शैलीमा अघि बढेको आरोप लगाउँदै चाडपर्व सकिएलगत्तै सशक्त आन्दोलन गर्ने बताए । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकार महँगी, भ्रष्टाचार र कुशासनमा लिप्त भएको भन्दै मुलुकको अर्थतन्त्र र जनजीविका दयनीय अवस्थामा पुगेको दाबी गरेका हुन् । सचिव बस्नेतले पार्टीको हालै सम्पन्न केन्द्रीय