होण्डाको दशैँ योजना : बाइक र स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका
मङगलबार १३ असो २०८३ १२:३६ PM
काठमाडौँ / होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रा.लि.ले चाडपर्व लक्षित यो दशैं, आशाको सुरुवात योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत होण्डाका नयाँ बाइक