ब्रान्ड हाउसले सुरु गर्‍यो ब्रान्डहाउस डटकम डटएनपी, भौतिक रिटेल नेटवर्कको डिजिटल विस्तार

  • मङगलबार १३ असो २०८३ १२:५३ PM
काठमाडौँ / नेपालमा खेलकुद तथा फेसन रिटेल क्षेत्रमा ३१ वर्षदेखि सक्रिय ब्रान्डहाउस नेपालले BRANDHOUSE.COM.NP औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। कम्पनीले नयाँ ई-कमर्स प्लेटफर्ममार्फत नेपालमा अन्तर्राष्ट्रिय