विदेशी विश्वविद्यालयका डिग्रीबारे आइप्यानको जवाफ : हल्लाले होइन, तथ्यले मूल्याङ्कन गरौँ

  • मङगलबार १३ असो २०८३ ०१:०५ PM
काठमाडौँ / नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइप्यान)ले