हाल कार्यान्वयनमा रहेको निजामती सेवा ऐनमा सरकारी कर्मचारीहरुको अवकाश उमेर ५८ वर्ष कायम छ । तर, सरकारले कर्मचारीको अवकाश उमेर ५५ वर्ष कायम गर्दै संघीय निजामती सेवा विधेयकलाई संसदमा पेश गर्न स्वीकृति दिएको छ । मंगलबारको मन्त्रिपरिषद बैठकले संघीय निजामती सेवा सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति The post सरकारी कर्मचारीलाई ५५ वर्षमा अवकाश, पेन्सन गणना सम्बन्धि प्रस्ताव सच्चिएको हो ? appeared first on Businesspana.