पूर्वप्रधानन्यायाधीश पक्राउ प्रकरणमा सरकारको प्रष्टिकरण– ‘पक्राउ गरिएको होइन रेस्क्यु गरेर सुरक्षित स्थानमा लगिएको हो’

  • मङगलबार १३ असो २०८३ १२:५२ PM
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ वा नियन्त्रणमा नलिइएको बताएका छन् । उनले अपरिचित समूहबाट फोनमा टेक्स्टमार्फत धम्की आएपछि सुरक्षाका लागि सुरक्षित स्थानमा लगिएको स्पष्ट पारेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री पोखरेलले जबराको परिवारबाटै सुरक्षाको माग गर्दै प्रहरीमा निवेदन परेको बताए । उनले भने, ‘उहाँलाई