आर्थिक कूटनीतिमा नयाँ सोच आवश्यक, नियोग र दूतावासलाई आर्थिक केन्द्रका रुपमा विकास गर्न चेम्बर अध्यक्षको आग्रह

  • मङगलबार १३ असो २०८३ १२:२३ PM
काठमाडौं । नेपालमा आर्थिक कूटनीतिबारे बहस नयाँ होइन। तर यसको प्रभावकारिता कूटनीतिक नियोगले कति मुलुकसँग राजनीतिक सम्बन्ध विस्तार गरे भन्नेभन्दा पनि नेपालमा कति लगानी भित्रियो, कति वस्तु तथा सेवा निर्यात भयो, कति नयाँ बजार खुले र नेपाली उत्पादन विश्व बजारमा कति प्रतिस्पर्धी बने भन्ने आधारमा मापन गर्नुपर्ने देखिन्छ। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले… Continue reading आर्थिक कूटनीतिमा नयाँ सोच आवश्यक, नियोग र दूतावासलाई आर्थिक केन्द्रका रुपमा विकास गर्न चेम्बर अध्यक्षको आग्रह