स्पेसएक्सको नयाँ स्टारशिप रकेटको पहिलो सफल मिसन अन्तर्गत स्टारलिंकले आफ्ना भी ३ स्याटेलाइटहरूमध्ये पहिलो २६ ओटा स्याटेलाइट प्रक्षेपण गरेको छ। यी स्याटेलाइटहरूले कम्पनीको हालको पुस्ताका स्याटेलाइटको तुलनामा दस गुणा बढी The post स्पेसएक्सको नयाँ स्टारशिप रकेट पहिलो पटक कक्षमा पुग्न सफल, स्टारलिंक स्याटेलाइटको सफल प्रक्षेपण appeared first on Technology Khabar.