सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका कारण अवरुद्ध नेपाल टेलिकमको दूरसञ्चार सेवा शीघ्र पुनःसञ्चालनमा ल्याउन निर्देशन दिएका छन्। सञ्चार मन्त्रालयका सचिव राजेन्द्रप्रसाद पौडेल, नेपाल टेलिकमका प्रबन्ध निर्देशक The post पहिरोबाट अवरुद्ध नेपाल टेलिकमको सेवा शीघ्र सञ्चालनमा ल्याउन सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन appeared first on Technology Khabar.