सरकारले स्वास्थ्य सेवा सुधारका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार गर्ने

  • मङगलबार १३ असो २०८३ ११:२७ AM
काठमाडौं । सरकारले स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त अनुदान स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए । बैठकले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ लाई