काठमाडौं । आईसीएफसी फाइनान्सले आफ्नो २३औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। मंगलबार काठमाडौंको बौद्धस्थित बौद्ध हेरिटेज, पिपलबोटमा साधारण सभा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट चुक्ता पुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षकमा ‘एसएआर एसोसिएट्स’