प्राविधिकतर्फ सचिवमा जगदीश्वर कर्माचार्य बढुवा

  • मङगलबार १३ असो २०८३ १२:१३ PM
काठमाडौं । सरकारले इन्जिनियरिङ सेवा  (प्राविधिक) तर्फ जगदिश्वर कर्माचार्यलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कर्माचार्यलाई प्राविधिक सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए । मन्त्रिपरिषद्ले बढुवा भएका कर्माचार्यलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पदस्थापन गर्ने निर्णयसमेत गरेको छ । यससँगै कर्माचार्यले ऊर्जा,