निजामती सेवा विधेयक संसद्मा, स्वास्थ्य सुधारका लागि २०.७ मिलियन डलर अनुदान स्वीकृत

  • मङगलबार १३ असो २०८३ ११:५५ AM
काठमाडौँ / सरकारले सङ्घीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंगलबार